नियम २५
औद्योगिक सुरक्षा प्रदान गर्ने
(१) नेपाल सरकारले औद्योगिक प्रतिष्ठानहरूमा शान्ति, सुरक्षा कायम गर्न प्रत्येक औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, औद्योगिक कोरिडोर तथा औधोगिक क्लष्टरमा आवश्यकता अनुसार सुरक्षाकर्मी खटाउन सक्नेछ।
(२) कुनै उच्योगले सुरक्षाका कारण उद्योग सञ्चालन गर्न कठिनाई परेको भनी: सुरक्षा माग गरेमा नेपाल सरकारले त्यस्तो उद्योग वा त्यस्तो उद्योग रहेको क्षेत्रमा आवश्यकता अनुसार सुरक्षाकर्मी खटाउन सक्नेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले सम्बन्धित उद्योगको अनुरोधमा देहायको प्रयोजनको लागि छुट्टै सुरक्षा व्यवस्था मिलाउन सक्नेछ:-
(क) औधोगिक मेला, प्रदर्शनी तथा अन्य औच्योगिक समारोह आयोजना गर्न,
(ख) उद्योगमा भएको बन्द, हड्तालको समयमा हुन सक्ने आगजनी, तोडफोड तथा लुटपाट नियन्त्रण गर्न, (ग) उद्योग, प्रतिष्ठान रहेको इलाकामा हुनसक्ने सम्भावित सुरक्षा ८ चुनौतिको सामना गर्न।
(४) दुई अर्ब रूपैयाँभन्दा बढी लगानी भएका-वा एक सय जनाभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उद्योगले सुरक्षा जनशक्तिको लागत खर्च आफैँले व्यहोर्ने गरी आफ्नो उद्योगको सुरक्षाको लागि सरकारी सुरक्षाकर्मी उपलव्ध गराउन सम्बन्धित जिल्ला सुरक्षा समितिमार्फत नेपाल सरकारसँग अनुरोध गर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिम छुट्टै सरकारी सुरक्षाकर्मीको व्यवस्थाको लागि अनुरोध भई आएमा नेपाल सरकारले आवश्यक शर्त तथा मापदण्ड तोकी त्यस्तो उद्योगलाई आवश्यक सुरक्षाकर्मी उपलव्ध गराउन सक्नेछ।
'परिच्छेद- ४ एकल बिन्दु सेवा केन्द्र